Admission Open

ad place

एनपीएल : टस जितेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

#NPL

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

TVS_Golden key

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्नेछ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्। दुवै टोलीका लागि प्लेअफ यात्राको दृष्टिले यो खेल महत्त्वपूर्ण रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...