Admission Open

ad place

चितवनविरुद्ध काठमाडौँको आक्रामक ब्याटिङ जारी

तीन विकेट गुमाएर काठमाडौँले जोड्यो ८३ रन

#NPL

TVS_Golden key

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौँ गोर्खाजले १० ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौँले सुरुवाती १० ओभरमा तीव्र गतिमा रन जोडेको छ ।

टिप्पणिहरु
Loading...