Admission Open

ad place

एनपीएल : आज सुदूरपश्चिम र कर्णाली तथा चितवन र पोखरा भिड्दै

#NPL

TVS_Golden key

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ११ः३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमने-सामने हुनेछन्।

त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। जारी प्रतियोगितामा प्लेअफको सम्भावना बलियो बनाउन चारै टोलीका लागि आजका खेल महत्त्वपूर्ण छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...