Admission Open

ad place

१५ ओभरमा सुदूरपश्चिमले बनायो ९० रन, ५ विकेट गुमायो

#NPL

TVS_Golden key

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १५ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको छ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पावर प्लेमै आफ्ना दुवै ओपनर गुमाएको थियो। सुरुवातदेखि नै दबाबमा देखिएको सुदूरपश्चिमले १५ ओभरको खेल सकिँदासम्म पाँच विकेट गुमाइसकेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...