Admission Open

ad place

जनकपुरको कसिलो बलिङ, सुदूरपश्चिमका ४ विकेट आउट : बनायो ५९ रन

TVS_Golden key

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ५९ रन बनाएको छ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले सुरुवाती १० ओभरमा ४ विकेट गुमाएपछि थप रन जोड्ने दबाबमा रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...