
काठमाडौं । चितवन राइनोजविरुद्ध आक्रामक ब्याटिङ गरेका काठमाडौँ गोर्खाजका रसिद खान ५२ रन बनाएर आउट भएका छन् । उनको स्थानमा करण केसी ब्याटिङका लागि क्रिजमा आएका छन् ।
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
२४ कार्तिक २०८३, सोमबार

