Admission Open

ad place

रसिदको आक्रामक ब्याटिङ : चार विकेट गुमाएर काठमाडौँले बनायो १३२ रन

TVS_Golden key

काठमाडौं । रसिद खानको आक्रामक ब्याटिङमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौँ गोर्खाजले १५ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १३२ रन बनाएको छ ।

चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...