Admission Open

ad place

आठ ओभरमा काठमाडौँको स्कोर ५९/२

TVS_Golden key

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाडौँ गोर्खाजले आठ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ५९ रन बनाएको छ ।

चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँले पहिले ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...