Admission Open

ad place

भारतसँगको हार बिर्साउँदै जित निकाल्ने लक्ष्यमा नेपाल

No photo description available.

काठमाडौं । एसीसी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालले आज आइतबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

TVS_Golden key

समूह ‘बी’मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल आफ्नो पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनले पराजित भएको थियो । यस्तै, यूएई पाकिस्तान ‘ए’सँग ६१ रनले हारेको थियो ।

नेपाल र यूएईबीचको खेल कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...