Admission Open

ad place

यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि 

काठमाडौँ, १४ माघ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष (२०७९) को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

TVS_Golden key

गत माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यही चैत १७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी परीक्षा २०७९ चैत १६ गतेदेखि शुरु भएर चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

हेर्नुहोस् तालिका :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...