Admission Open

२०८१ का लागि एसईईको रजिस्ट्रेसन फारम खुल्यो

[ सूचनासहित ]

काठमाडौँ, २४ कार्तिक : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ ।

सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी लिने एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

एसईईमा समावेश हुन चाहने विद्यार्थीले आजदेखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...