Admission Open

कक्षा १२ (10+2) को परीक्षाफल आज प्रकाशित हुँदै

काठमाडौँ, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको छ ।

परीक्षा बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डकाका अनुसार आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...