Admission Open

ad place

चर्चित बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघात भएपछि उनको निधन भएको हो। उनको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ।

‘क्रान्तिवीर’, ‘परिन्दा’, ‘तिरंगा’, ‘प्रहार’ र ‘वेलकम’ लगायतका चर्चित चलचित्रमा अभिनय गरेका पाटेकर शक्तिशाली अभिनयका लागि परिचित थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...