Admission Open

नेप्सेमा सुधार : आज २७.३१ अंकले बढ्यो नेप्से, अर्ब नजिक कारोबार

आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार


काठमाडौँ, २८ चैत्र  : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर १ हजार ८ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच भएको छ भने ९४ करोड ५२ लाख ४९ हजारमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचकहरु आज हरियो भउका छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक २.२८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, फाइनान्स उपसूचक २.४३ प्रतिशत र विकास बैंक उपसूचक २.३५ प्रतिशतले बृद्धि भएको छ ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै गुमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...