Admission Open

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई दियो १ सय ७६ रनको लक्ष्य

काठमाडौँ : केन्याको राजधानी नैरोबीमा जारी अन्तर्राष्ट्रिय टी–२० खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्धको उक्त खेलमा अर्धशतक पूरा गरे । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए ।
५ वटा ट्वान्टी २० श्रृङ्खलामा नेपाल र केन्याले २(२ वटा खेल जितेका छन् ।
आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...