Admission Open

मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज

काठमाडौं : मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज भएको छ। सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ।  म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्।

 सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन , रामु चौधरीको सम्पादन ,क्रेज़ल चौधरीको भीएफएक्स  ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...