Admission Open

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक

काठमाण्डौं : नेपालको पहिलो  अन्तराष्ट्रिय  महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ ।   जी. बि. क्षेत्री   को शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ ।

[’ हामी खस क्षेत्री ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...