Admission Open

डि आर अटुको संगीतमा “झस्कायो माइली” हेर्नुहोस भिडियो

काठमाडौँ  : द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।

ममता राई ‘यात्री’ को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । ज्ञानेन्द शर्मा हुमागाईँको छायाँकन, विकाश ज्ञवालीको सम्पादन , एलिस राईको निर्देशन भिडियोमा रहेको छ । “झस्कायो माइली”  गीतको भिडियोमा एलिस राई , अनुसा राई ,प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ ।

[गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...