Admission Open

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक

काठमाडौं : थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ।  गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्।   रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्।  गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ।  थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि सातापछि रिलिज गर्दैछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...