Admission Open

ओलीको ‘मनमा’ सार्वजनिक

काठमाडौँ : गायिका सम्झना ओलीको स्वरमा सजिएको ‘मनमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा स्वर सँगसँगै शब्द तथा कम्पोजिसनसमेत ओली आफ्नै रहेको छ । विजय दंगालको निर्देशनमा भिडियो निर्माण गरिएको छ । भिडियोमा समेत गायिका ओली आफैँ देखिएकी छिन् ।
भिडियोलाई कमल सुवेदीले खिचेका छन् भने सम्पादनसमेत सुवेदी आफैँले गरेका छन् । भिडियोमा दीपक गौतमको लगानी रहेको छ ।
[भिडियो Link ]
https://www.youtube.com/watch?v=TNssCqwZfA4
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...