Admission Open

इटली युरोकप २०२० को फाइनलमा

काठमाडौं : लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि स्पेन र इटालीवीच भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको हो ।

गएराति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै इटलीले फाइनल यात्रा तय गरेको हो ।

सन् २०१२ पछि इटली युरोकपको फाइनल पुगेको छ । अब इटाली इंग्ल्याण्ड र डेनमार्कबीच हुने दास्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल खेल्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...