Admission Open

इतिहास रच्दै युरो कप २०२० को सेमिफाइनलमा इंग्ल्याण्ड


एजेन्सी : इतिहास रच्दै २५ वर्षपछि इंग्ल्याण्ड युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको अन्तिम क्वार्टरफाइनलमा युक्रेनलाई ४-० को फराकिलो गोल अन्तरले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलको यात्रा तय गरेको हो । अव इंग्ल्याण्ड फाइनल प्रवेशका लागि बुधबार हुने दोस्रो सेमिफाइनलमा डोमार्कसँग प्रतिष्पर्धा गर्ने छ ।


इंग्ल्याण्ड र डनमार्क दुबै लामो समयको अन्तरालपछि सेमिफाइनलमा पुगेकोले दुबै टिम इतिहास रच्ने दाउमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...