Admission Open

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल


काठमाडौँ /समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ ।

मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना  पनि गर्दै आएका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...