Admission Open

अनेसास नवरत्न पुरस्कार समितिमा तारा      

नेपाली माला/समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन हुनुभएको छ । अनेसासको केन्द्रीय सदस्यसमेत रहनु भएको अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ ।

नगद २ सय डलर र सम्मान पत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...