Admission Open

स्थानीय तह निर्वाचनमा बुढनिलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल विजयी

काठमाडौं, ३१ वैशाख : स्थानीय तह निर्वाचनमा बुढनिलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल विजय भएको छ । बुढनिलकण्ठ नगरपालिका १ को वडाध्यक्षमा सुरेन्द्र लामा, खुल्ला सदस्य नविन श्रेष्ठ र बुििद्धमान लामा त्यसैगरी महिला सदस्यमा चण्डिका रैला दलित महिला सदस्यमा शर्मिला नेपाली विजयी भएका छन् ।
योसँगै देशभरबाट मत गणनाका परिणामहरु लगातार आउन थालेका छन् ।

टिप्पणिहरु
Loading...