Admission Open

ad place

माघ महिनामै फुल्यो लाली गुँरास

काठमाडौं : मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास ।

यसवर्ष लाली गुँरास विगतका वषभन्दा चाँडै फुलेको छ ।

पहिला फागुन महिनातिर फुल्थे यसवर्ष जलवायु परिवर्तनले गर्दा चाँडै फुलेको त्यहाँका स्थानीय बताउँछन् ।

तस्बिर : हरिराम भेटुवाल/रासस
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...