Admission Open

ad place

घाममा सुकाउन राखिएका माटोका भाँडा

दाङ : दाङको गढवा गाउँपालिका-३ स्थित खैरागाउँका स्ठानियले माटोबाट बनाएर घाममा सुकाएको भाँडा ।

करिब २५ घरधुरी थारु कुमालको बसोवास रहेको यस गाउँका स्थानियको मुख्य पेशा माटोका भाँडा बनाएर बिक्री गर्ने गर्दछन् ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...