Admission Open

सुनको मूल्यमा नयाँ रेकर्ड : कतिमा हुँदैछ कारोबार

काठमाडौँ, २ कार्तिक : आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला रु ५०० रुपैयाँले १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम घएको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको पनि महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...