Admission Open

सुन र चाँदी दुबै धातुको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ६ पुस :  शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मुल्य ८ सय रुपैयाँ बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...