Admission Open

आज बढ्यो सुनको मूल्य, कारोबार कतिमा भईरहेको छ ?

काठमाडौँ, १७ असोज  / लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । मंगलबारको तसलनामा बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...