Admission Open

प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, ८ वैशाख : शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर आज एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन उक्त सुन तोलामा एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तोलामा एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...