Admission Open

प्रधानमन्त्री देउवाले टीका लगाएनन्

[ भ्रातृशोकका कारण देउवाले विजयादशीमीको टीका ग्रहण नगरेका हुन ]

काठमाडौँ, १९ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएकाकारण अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएका हुन्। (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...