Admission Open

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं : एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ ।

एभरेष्ट बैंकको यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याज पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...