Admission Open

ad place

जुत्ता पसलमा आगलागी

चितवन : भरतपुर महानगरपालिका–३ मा रहेको जुत्ता पसलमा आगलागी भएको छ । कमलनगरस्थित ओम व्याकेन सुज हाउसमा गए राति आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति विद्युत् सट भई आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका जुत्ता, चप्पल पूर्णरूपमा क्षति भएको छ । आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा १२ बजे नियन्त्रणमा लिइएको थियो । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...