Admission Open

कतै धान रोप्ने चटारो, कतै धान गोड्न हतारो

[ धान गोड्न व्यस्त किसान ]

काठमाडौँ : तनहुँको भानु नगरपालिका–८ जैविक कृषि सहकारी संस्थाका कृषक एक हेक्टर क्षेत्रफलमा लगाइएको धान गोड्दै । भानु नगरपालिकाको आर्थिक सहयोगमा कृषकले एक महिना अगाडि धानको बीउ रोपेका थिए । तस्बिरः कृष्ण न्यौपाने-रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...