Admission Open

साइवर सेक्युरिटी सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं : साइवर सेक्युरिटी सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । पेनटेस्टर नेपालको नवौं वार्षिकोत्सवको अवसरमा शनिबार टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीमा कार्यक्रम भएको हो ।

कार्यक्रममा साइवर सेक्युरिटीका विज्ञहरुसहित यो विषयमा चासो तथा रूचि राख्ने व्यक्ति एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शनिबार दिनभर चलेको थियो ।

कार्यक्रममा साइवर सेक्युरिटी सम्वन्धी विभिन्न विषयमा छलफल भएको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका आइटी हेड सुमन थपलियाले आर्थिक आवाजलाई जानकारी दिए । रोहित पाण्डेले कार्यक्रम होस्ट गरेका थिए ।

टिप्पणिहरु
Loading...