Admission Open

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन

समाचारदाता /अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ । साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम रहेका छन् भने महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा  तृष्णा भट्टचन रहेका छन् ।

समाजको सदस्यहरूमा पूर्ण विश्व ,केशव भट्टराई र उज्वल तुलाचन चयन भएका छन् ।
समाजले  साहित्यकार तीर्थ अधिकारी र कुबेर दाहाललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...