Admission Open

ad place

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना : १४ जनाको मृत्यु

थप विवरण आउन बाकी

काठमाडौँ : स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

थप विवरण आउन बाकी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...