Admission Open

ad place

वर्षाका कारण हुम्लामा मतदान प्रभावित

हुम्ला : वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । निर्वाचन कार्यालय हुम्लाका अनुसार प्रक्रिया सुरु हुन केही ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...