Admission Open

पञ्चकञ्यालाई अनेसास बालरत्न प्रतिभा पुरस्कार

समाचारदाता/अमेरिका : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘ बालरत्न’ बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिको संयोजन शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट(न्यूयोर्क), शिवानी कडेल(केन्तुकी), स्तुती खतिवडा (न्यूह्यामसायर), रोजी गौतम  ,फेयरफ्यक्स, भर्जिनिया र ऐश्वर्या निरौला , मेरिल्याण्ड रहेका छन् ।

पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...