काठमाडौं, ५ फागुन : एमसीसी (अमेरिकी सहयोग परियोजना) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज दिउँसो तीन बजे बस्दै छ । भोलि शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
एमसीसी मा विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेकोले आज निर्णायक छलफल हुँने नाईएको छ ।