Admission Open

 ‘सुटुक्कै’ सार्वजनिक

भिडियो


काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्यले रमाइलो गीत ‘सुटुक्कै’ रिलिज गरेकी छिन ।सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानल( Rani Shakya) र संसारभरका लोकप्रिय डिजिटल प्लेटफर्म  मार्फत एकैसाथ सार्वजनिक गरिएको हो ।

पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी विना राउत, सरोज राना प्रजाको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ । भिडियोलाई रामजी लामिछानेले  निर्देशन गरेका हुन्  ।

Video Link:

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...