काठमाडौँ : अनाथ बालबालिकाहरुको संरक्षण संस्था नवयूवा बाल सुधार समाजको परिसरमा बालबालिकाहरुलाई मिठो मसिनो खुवाएर केही न्यानो टोपीसमेत वितरण गर्दै भजनको भिडियो लोकार्पण गरिएको हो । लोकप्रिय गायक तथा संगीतकार नरहरि प्रेमीको संगीत रहेको हिन्दी भजनको म्युजिक भिडियोको निर्देशन राज कुमारले गरेका हुन् । सजिना लामिछानेको मुख्य भुमिका रहेको भिडियोमा उनलाई ज्ञानु बस्नेतले साथ दिएका छन् ।
[ हेर्नुहोस् भिडियो ]