Admission Open

राजु लामाको नयाँ गीत, रोनीस एन्ड ड्याड प्रोडक्सनले गर्‍यो सार्वजनिक

काठमाडौँ : चर्चित गायक राजु लामाको चिसो चिसो म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय पछी गायक राजु लामाले रोमान्टीक गीत गाएर दर्शक श्रोताको मन जितेका छन्। चिसो चिसो भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनको अफिसियल यट्युब च्यानलमा हेर्न सकिन्छ । निरोज लामाको संगीत अनि बिर्खा गुरुङ्को शब्द रहेको छ ।

चिसो चिसो म्युजिक भिडियोमा माओत्से गुरुङ , रामहरि खड्का, प्रिया रानी लामा , अशिमा बस्नेत अनि डीबी गुरुङ्को अभियन रहेको छ । सो म्युजिक भिडियोमा सियोन श्रेष्ठ को कोरीयोग्राफी, सिनेमाटोग्राफी रुपेश थापा , भिडियो एडिट सुप्रिम पराजुली र निर्देशन रुपेश थापाको रहेको छ ।

टिप्पणिहरु
Loading...