Admission Open

नवौँ विज्ञान दिवसका लागि नारा तय  

काठमाडौँ : यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको र दिवसलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड–१९ प्रति सचेत रही मनाउन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...