Admission Open

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं आज पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुन आज ३ सय रुपैयाले घटेर ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...