Admission Open

नेपालमा आज ९१९६ जनामा कोरोना संक्रमण, ५० को मृत्यु

काठमाडौं, २४ वैशाख : गएको २४ घण्टामा नेपालमा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षण गरेकामध्ये ९ हजार २३ जना र ४९५ एन्टिजेन परीक्षणमा गरेकोमा ७३ जना गरी जम्मा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण गएको २४ घण्टामा ५० जनाको मृत्यु भएको छ भने २ हजार ९०५ जना संक्रमणमुक्त भई फर्किएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...