
काठमाडौं : के.एल. दुगर ग्रुप अन्तग तको ‘ज्ञान मसला’ ले नेपाली चलfचत्र क्षेत्रकी चfच त अfभनेत्री स्विस्तमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ। यस सहकाय माफ त कम्पनीले आफ्नो पfहचानलाई थप ऊजा वान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बfलयो सम्बन्ध स्थाfपत गनˇ लक्ष्य राखेको छ।
सन् १९८९ मा स्थापना भई के.एल. दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेfख नेपाली बजारमा गुणस्तर र fवश्वास कायम राखेको छ। कम्पनीको अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थाfपत गरेको छ, र वष देfख घरघरमा fवश्वाfसलो नामका रूपमा fचfनन्छ।
“स्विस्तमा खड्कालाई ‘ज्ञान’ प रवारमा स्वागत गन पाउँदा हामी अत्यन्त खुशी छौँ। उहाँको दश कसँगको बfलयो सम्बन्धले उहाँलाई हाम्रो ब्राण्डका लाfग उत्कृष्ट प्रfतfनfध बनाएको छ। हामी आफ्ना मूल
मान्यताहरूमा अfडग रहँदै अगाfड बfढरहँदा उहाँसँगको सहकाय झन् अथ पूण हुने fवश्वास fलएका छौँ।,” के.एल. दुगर ग्रुपकी काय कारी fनदˇशक भाfवका दुगरले बताउनुभयो।
ज्ञान मसलासँग जोfडन पाउँदा नाfयका स्विस्तमा खड्काले खुसी व्यक्त गरेकी fछन्। लामो समयदेfख fवfभन्न खाद्यान्नको रुपमा आफ्नो घरमा पfन रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले सf य भूfमका खेल्ने उनले बताएकी fछन्।
कम्पनीले उपभोक्ताको बदfलँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै fवfभन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा साव जfनक ग ररहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दfभ कता कायम राख्ने लक्ष्य fलएको छ। हाल, ज्ञान मसला १४ fवfभन्न प्रकारमा उपलब्ध छ ।
के.एल. दुगर ग्रुपले आफ्नो वृहत् fवतरण सञ्जालमाफ त देशभर गुणस्तरीय उत्पादनहरू पुर्याउँदै आएको छ। यसै अनुरूप, हरेक नेपाली भान्सामा ज्ञान मसलाको पfन सहज पहुँच भइरहेको दाबी ग रएको छ।


