Admission Open

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

‘कुश्मा बलेवा‘ गीतको भिडियो

काठमाडौँ : बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्ला को कुश्मा र बाग्लुङ जिल्ला को धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणिय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । ‘कुश्मा बलेवा‘ गीतको भिडियोमा अपर्ण परियार ,रामचन्द्र भुसाल  , अञ्जली परियर र निर्मल पौडेलको अभिनय देख्न सकिन्छ ,

‘कुश्मा बलेवा‘ गीतको भिडियो :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...