Admission Open

ad place

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं : खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । काठमाडौंसमेत देशका अधिकांश भागमा भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङको मार्तिम बिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ८ः१५ बजे ६ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...